धन्य यहोवा परमेश्वर Dhanya Yahowa Pita Parmeshwar Lyrical Video Shree Krishna Ale

Published 2019-10-15
Latest Bhajan, Dhanya Yahowa Parameshwar.


Note: This is the official song created by Shree Krishna Ale, who is the owner of this Youtube channel. Anyone using this content in their video sharing platform will result in a copyright strike.

All Comments (21)
  • परम आत्मा परमेश्वोर पिता लाई धन्यवाद येसु मसि को नाउमा लाखौं लाख धन्यवाद
  • यहोवको नाउँ पबित्र होस। यहोवा को नाउँ सबैले जानून्। उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँको पुत्र, येशु हुनुहुन्छ। हाम्रा प्यारा प्रभु येशुको पिता, यहोवा लाई लाखौलाख प्रणाम् छ।
  • @AnishaNanu
    Dhanyebaad३ mero mahankari parmeshwar pitalai dherai२ dhanyebaad🙏
  • @mamtaghalan4179
    धन्यवाद पिता हजूर गरेपछि पिताका मैहिमा पिता जस्तो सनसाम कोहि छैन सवै भन्दा ठूलो हृनूहूछ पिता धन्यवाद
  • @indrayani8659
    प्रमेश्वर पितालाइ यशुमुशी को नाम बाट लाखाै लाख धन्यबाद!!
  • परमेश्वर पिता लाई लाखौं लाख धन्यवाद यशु मशी गुरुको नाउमा
  • @sudipvlogs62
    परमेश्वर पितालाई यसु मसिको नाममा लाखौ लाखौ धन्यवाद 🙏
  • Permesor pita lai dhanyabad Amen🙏🙏🙏🙏👏👏👏👏
  • धन्यवाद धन्यवाद धन्यवाद गर्दछु परमेश्वर पिता लाई यशु मसिहको नाममा
  • @Simran-tp7ps
    Pitaa prameshor hajur laiii lakaulakau dhayanbàtt garda chu Yesu mashii ko Nau maa😊❤❤
  • Parmeshwor pita Lai mero hirdaye baat lakh lakh dhanyebaad🥰🥰🥰❤️❤️❤️❤️
  • पर्मेश्वर पितालाइ करोडौं को धन्यवाद 🙏🙏