Ishwor Manma Chhan Banma Haina || Lyrical Video Ft- Sushila Kattel Gaire, इश्वर मनमा छन् वनमा हैन

5,637,725
0
Published 2023-02-13
Ishwor Manma Chhan Banma Hoina || Lyrical Video Ft- Sushila Kattel Gaire
इश्वर मनमा छन् वनमा हैन || Sachchai Kendra Nepal
#sachaikenranepal #sachchai #sachchaikendranepal

Audio Credits
Song: Ishwor Manma Chhan Banma Haina
Vocal: Sushila Kattel Gaire
Compose, Music Producer: Prakash Deep Gaire
Lyric: Sushila Kattel Gaire , Prakash Deep Gaire
Audio Arrange : BB Anuragi

Video Credits
Word Designer: Yogesh Kafle
Director of Photography: Sagar / Anil / Sandip
Visual Edit, Color: Anil Adhikari ( Gandaki Advertising P. Ltd )
Choreography: Sandip Acharya
Story & Concept: Prakash Deep Gaire
Direction: Sagar Aacharya.

Special Thanks Gandaki Advertising Pvt. Ltd.


यस्तै रमाईलो भजन, ईश्वरले दिनुभएको सत्य गबाई र उत्साही महिमाको भिडियो हेर्नको लागी हाम्रो यस युट्युब च्यानललाई क्गदकअचष्दभ गर्न नभुल्नु होला !

Sachchai Kendra Nepal is the official YouTube channel of Ishworiya Marga Vhajan Mandal Sachchai Kendra Nepal.
Sachchai Kendra Nepal is authorized to this video. Using this Video & Audio on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).

SOCIAL MEDIA : Subscribe
Facebook : www.facebook.com/sachchaikendranepal
Instagram : www.instagram.com/sachchaikendranepal

#Sachchaikendranepal #Sachaikenranepal #Sachchai

Ishworiya Marga Vhajan Mandal Sachchai Kendra Nepal
( इश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल )
Web: Sachchaikenranepal.com / Sachchaikenranepal.com.org.np / Sachchaikendra
Address : Seti Dipmarga,Pokhara-16
Kaski,Nepal
Cell Number: 9856015401 ,9856015403 ,9805815402
Email :[email protected]

केन्द्रीय कार्यालयबाट सञ्चालित यस युट्युब च्यानललाई हजुरहरुको साथ र सहयोगको अपेक्षा राख्दछौँ कृपया लाईक र शेयर गर्नुहोस । यदि हजुरहरूलाई यस संस्था प्रति कुनै गुनासो छ भने हामीलाई सम्पर्क गर्नुहोेस ।
© & ® Sachchaikenra Nepal 2022
All Rights Reserved

All Comments (21)
  • @vijaygm283
    यो भजन जति सुने पनि सुनाम सुनाम जस्तो भै राख्ने धन्यवाद परेश्वर पिता यशु मसि को नाम मा❤❤❤
  • मैले जे सोचेको थिए मैले जे मागेको थिए सबै पुराई दिनु भयो परमेश्वर पिता लाई करोड करोड धनेबाद गर्दछु मसि यसुको नाममा आमेन🙏🙏
  • @pramodjoshi7966
    कस्ले भन्छ यो कुनै धर्म मा लछित छैन भनेर यो सच्चाइ केन्द्र भनेको इसु मान्नेहरु हुन र यो भजन पनि इसु सम्बन्धित नै हो हिन्दु हरुलाइ भ्रम मा राखेको मात्र हो
  • @krishnabandhu403
    हजारचोटि सुने पनि सुन्नै मन लाग्ने ज्ञानको शिखरबाट रचिएको गीत जीवनका लागि गीता बन्न सक्दछ ।
  • परम पिता परमेश्वर मसियशुको नाउँमा आमेन, हजुरलाई करोडौं करोड धन्यवाद पिता 🙏🏿🙏🏿🙏🏿
  • सुन्दर आत्मिक भजन, परमपिता परमात्मा परमेश्वर लाखौं करोडौंको धन्यबाद।
  • पितालाई अनगन्ती धन्यवाद मसि यशुको नाउमा आमेन🙏🙏🙏
  • @kamanabhurtel1758
    सृष्टिकर्ता परमेश्वरलाई अनगिन्ती धन्यवाद🙏❤️
  • @vasjewellery3632
    धन्यवाद पिता प्रमेश्वर यसु मस्सिको नाममा हजुरले दुष्टको सङ्हार र दुखको सामना गर्ने शक्ति दिनु भयेकोmaa🙏🙏🙏
  • पिता हजुरबाट सिर्जत भएको भजन सुन्दा मन एकदम आनन्दित हुन्छ म मसिमा करोड करोड धन्यबाद गर्दछु मसि यशुको नाऊ मा आमेन❤
  • @laxmishahi9596
    परमेश्वर पिता हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏
  • Dhanyebad ishwor hajur lai karod karod dhanyebaad masi yeshu ko Nauma🥺🙏❤️
  • ईश्वरलाई कराेड कराेड धन्यवाद मसि येशुकाे नाउँमा 🙏🙏🙏🙏
  • @devighimire9055
    धन्यवाद गर्छु पिता परमेश्वर लाई यशु मसिको नाममा मेरा सबै पाऊँ देखी शिरसम्म का नशा हड्डी र अन्य भित्री रोग ठिक भैसक्यो हजुरको मुखद्वार परमेश्वर को बचनले
  • @deepaa990
    परमात्मा पिता परमेश्वर हजुरलाई मेरो हृदय देखि नै आनगिनती धन्यवाद छ।🙏
  • Prameswor pita lai anaginti danyebad guru yesu masi ko naam ma🙏 sathai yesh bajan le harek lai sukha santhi aananda ma rakhi saknuvayo Amen🙏
  • @bijayrana2150
    🙏सन्सारकै सृष्टि कर्ता जगतकै मालिक परम प्रधान परमेस्वर पिता हजुरलाई हृदय देखि नै अनगिन्ती धन्यवाद गर्छु म यशु मस्सिको नाउँमा आमेन्❤️🙏🇳🇵