Jukebox bhajan ( पिता परमेश्वरको भजन ) सृष्टि गर्ने,सच्चाई आए शान्ति पाए,परमेश्वर पिता,धन्यबाद गर्छु

991,981
0
Published 2022-05-05

All Comments (21)
  • परम पिता हजुर लाइ लाखौंलाख करोडौं करोडौं धन्यवाद पिता मेरो बाबु ३महिना भएको छ पिता सुत्न साहारै गाह्रो छ पिता माेराे बाबुकाे लागि पारथाना गरि दिनु हाेला 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏पिता लाई धन्यवाद भइसकेको छ पिता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
  • @AsmiyMagar-mt5mx
    हाम्रो महान कार्य जिवित parmesor pita lai dhanybad garxu masi ysu ko nauma🎉🎉❤❤👏👏🙏🙏🙏नया जीवन दिनु भयो पिता
  • @basnetdil4471
    परमेश्वरलाई पितालाई धन्यावाद मसि यसुको नाउमा
  • परमेश्वर पितालाई धन्यवाद
  • @subbatamu8032
    ❤अनगिन्ती धन्यवाद पिता पर्मेस्वोर इसो मह्सिको नाउमा🙏🙏🙏
  • परम पिता परमेश्वर मा करौडौं करोड धन्यवाद छ।‌ गुरु मसी येशू को नाममा आमेन आमेन आमेन
  • प्रमेस्वर पिताको भँजन सुन्दा आनन्द आउँछ
  • परमात्मा परमेश्वर लाई करौडौं करौडको धन्यवाद। पभु यसु को नाउमा ❤❤❤
  • परमेश्वरपिता हजुर लाई कराेड कराेड धन्यवाद !
  • पिता हुनुहुन्छ दयालु धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर आसिस परिरहोस शिरमा मेरो
  • @sanusyangtan3178
    परम पिता हजुर लाई लाखौं लाख धन्यवाद पिता आज मा हजुरको महिमाले जहाँ भनेको त्यहाँसम्म पुग्नु सफल भएको छ। हजुरलाई लाखौं लाख धन्यवाद पिता आजसम्म हजुरकै छोरा बनेर ठाउँठाउँ देश देश घुमिरहेको छ। र पछिल्लो जीवन पनि हजुरकै हुनेछ पिता🙏🙏🙏
  • पितापरमेसर हजुर लाई करोड करोड धनयबाद मसियेसु मसिह कोनाउमा समपुरण भरिपुरण आशिस
  • @saralanepal6349
    परमेश्वर पिता को जय होस हामी सबे को जय होस ❤️🌹🌹🌹❤️
  • dhadey bat grxu parmeswor peta lai karot karot dhadey bat amen🙏🙏🙏🙏❤❤❤❤❤
  • धन्यवाद पितापर्मेस्वारलाइ मिठो भजन सुन्दा आनन्द भए🙏🙏🙏🙏
  • @user-qo7oq5tz7z
    परम पिता हजुर लाई लाखैलाख करोडै करोडै धन्यवाद पिता परमेस्वरको आमेन
  • @krishnabindas
    आहा कति आनन्द आयो भोजन सुन्दा🙏🙏
  • @NirmalaBk-fq3ys
    परमशाेर पितनलाई धेरै धन्यवाद
  • @sirutamang6157
    Jaya pita parmeswor hajur le malai hasi khusi aananda ko jiban dinu vo naya jiban dinu vo dhanyabad pita parmeswor hajur lai yasu ko nauma amen ❤❤