चौथो रास्ट्रीय फेलोशिप २०७९ ||भाग ३ || BHARATPUR 23,CHITWAN - SHREE KRISHNA ALE

595,543
0
Published 2023-02-24
चौथो रास्ट्रीय फेलोशिप २०७९ ||भाग ३ || BHARATPUR 23,CHITWAN - SHREE KRISHNA ALE
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

All Comments (21)
  • सम्पुर्ण उपस्थित प्रमुख अतिथ, विशिस्ट अतिथि,आदरणीय आमा बुवा दाजु भाइ दिदी बैनी हरेक सहयोगी व्यक्तीहरु र सम्मानीय व्याक्तीहरुमा हाम्रो सु -सम्मान साथ नमस्कार परमेश्वोर पिताको भरिपुर्ण अनुग्रह आसिश्🙏🙏🙏😇😇सम्पुर्ण श्रोता दर्शक हजुरहरुमा परमेश्वोर पिताको अनुग्रह आशिष् सदैव मिलिरहोस Amen 🙏🙏🙏❤❤❤😇😇😇
  • पिता परमेश्वर हजुर लाई धन्यवाद येसु मसिहको नाउमा भरिपूर्ण आसिष अनुग्रह सान्ती परमेश्वर पिता जी ले दिनु भईसक्नु भएको छ सबै परमेश्वर पिता जी को सन्तान हरु लाई आमेन 💯
  • धन्यवाद पिता प्रमेश्वोर हजुरलाई येशु मसि गुरुको नाउँमा 🙏🙏बहुत उत्साहित पिता प्रमेश्वोरको आत्मिक भजन सम्पुर्णमा पिता प्रमेश्वोरको भरिपुर्ण आशिष् अनुग्रह शान्ती 🙏🙏🙏🙏
  • @hirasunar6194
    परमेश्वर पिता हजुरलाई धन्यवाद यशुमसिको नाउँमा ।
  • तीनै लोकको सृष्टि कर्ता ईश्वर पिता मरमेश्वर लाई करोडौं खरोबौ धन्यवाद 🙏🙏🙏येशु मसिको नाममा
  • पर्मेस्वर हजुर लाई धेरै धेरै धन्यवाद मसि येशुको नाम मा पर्मेस्वर को जन भरिपुर्ण आसिष दिनु भैइ सक्नुभैइ सकेको छ पिता हजुर धन्यवाद गर्छु ❤
  • हामी सम्पुर्ण लाई परमेश्वरपिताले भरिपुर्ण आशिष बर्साईसक्नु भयो परमेश्वरपिता हजुरलाई धन्यवाद 🙏🙏🙏👏👏👏
  • @bimalshresth7296
    परम पर्मेस्वर पिता हजुर को छोरिको शिरदेखी पाउसम्म शरिल लाई फल्च्ङ बनाई दिनोस पिता हजुर लाई धन्यवाद येशी मशी नाम मा
  • Mro exya pura garidinu vayako ma dhannyawad parmeshor pita hjur lae yesu masi ko nam ma amen 🤗❤❤
  • पिता परमेशलाई करोड करोड धान्यवाद यशु मसिको नाउँमा 🙏💝💝🙏🙏
  • प्रमेश्वर पितालाई येशु मसिह को नाउँमा लाखौं करोडौं धन्यवाद 👏👏👏
  • म परम पिता परमेश्वर लाई अनगिन्ती धन्यबाद् गर्छु मसी येशू को नाममा आमेन 🙏🙏🙏🙏
  • धन्यवाद पिता पर्मेस्वर हजुर लाई मसि यसुको नाउँमा 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
  • @ale_dnu3833
    पिता पर्मेश्वर हजुरलाई हृदय देखिनै धन्यवाद यशु मसिह को नाउमा भरिपुर्ण आशिष् अनुग्रह सान्ती पिता पर्मेश्वर ले दिइसक्नु भएको छ धन्यवाद धन्यवाद पिता पर्मेश्वर
  • Dhaneybad pitaprameshwar yesu masi ko nau ma hajur Lai lakh lakh dhaneybad pitaprameshwar 🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️amen
  • Parmehawr pita hjrlai dhanebad yesu masiko nauma Jai parmehawr 🙏🥰
  • @motimagar734
    Anaginti dhanyebad cha hey iswor hhrlai yeshu mashiko nauma
  • @rnmahato8741
    हामी लाई सधै रक्षा गरि रहने सहि मार्ग देखाउने सहि सत्य र पबित्र अात्मा दिने उज्यालो जीवन सधै दिई रहने हाम्रो महान प्रमेश्वर पिता लाई धन्यबाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
  • धन्यवाद पिता परमेश्वर हजुरलाई येसु मसिको नाउमा 🙏🙏🙏धन्यवाद