डिप्रेसन र आत्महत्याको सोचबाट छुट्कारा (गवाही) || Deliverance From Depression And Suicidal Thoughts

Publicado 2024-04-11

Todos los comentarios (21)
  • @Rajkris751
    हाे जब हामीमा समस्यहरु बाट अत्यन्तै ग्रसित रहन्छाै जस्तै डिप्रेसन,पारिवारिक झगडा हरेक कुराहरू बाट जब हामी एक्लिन्छाै प्रभु बाहेक हाम्रो लागि काेहि हुदैनन् हामीले प्रभुमा विश्वास राख्नु पर्दछ हाम्रो आँसु पुछ्ने,हाम्रो हृदय चाेट निकाे बनाउने उहाँ प्रभु नै हुनु हुन्छ म पनि मेरो परिवार काे कारणले डिप्रेसनमा थिए जब प्रभुमा विश्वास गरे अहिले म एक्लै बाच्न सक्छु मेरो काेहि नभए पनि परमप्रभु हुनुहुन्छ।
  • प्रभु येशुलाई महिमा हाेस्।