Yesto Thiyo Hamro Jiwana || यस्तो थियो हाम्रो जीवन || Shree Krishna Ale || New Nepali Bhajan 2080

851,304
0
Published 2023-06-15
Presenting Yesto Thiyo Hamro Jiwana || यस्तो थियो हाम्रो जीवन || Shree Krishna Ale || New Nepali Bhajan 2080|| Only On Shree Krishna Ale Official Youtube Channel.

#Yestothiyohamrojiwana
#ShreeKrishnaale
#nepalibhajan
#Nepalibhajansomg2080
#bhajansong

------------------------------------

🎶 Audio Credits:-
♬ Song -
Yesto Thiyo Hamro Jiwana
यस्तो थियो हाम्रो जीवन

♬ Singer -
Shree Krishna Ale
Sukmaya Ghale

♬ Lyrics -
Shree Krishna Ale

♬ Music -
Shree Krishna Ale


♬ Audio/Video -
Shree Krishna Ale

------------------------------------------

🎬️ Video Credits:-

🎬️ Post Production -
Saleena Films Pvt. Ltd. 9818161480

Audio/ Video Available Only On Shree Krishna Ale

All the Audio and Video rights of this Music Video is owned only by
Shree Krishna Ale


Social Link :-
Facebook :- www.facebook.com/krishna.ale.982
Youtube :-    / @shreekrishnaale3184  

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने

All Comments (21)
  • @gitahamal1037
    मेरो जीवन सँग मेल खायो ❤❤ धन्यबाद परमेश्वर पिता हजुर लाई यसु मसी को नाउँमा 🙏🏼🙏🏼 हाम्रा अगुवा श्री श्री कृष्ण आले सर ज्यू लाई आहा कति मिठो भजन आफैले रचेर आफ्नु मुख द्वारा गएर हामी सबै लाई उत्साह गर्नु भाको छ धन्यबाद सर ज्यू 🙏🏼🙏🏼🙏🏼❤️🌺🌺🌺🌺🙏🏼🙏🏼🙏🏼🙏🏼❤️🤲🤲🤲🤲🙌🙌🌺🌺🌺🌺
  • @somythapa7848
    धन्यवाद पर्मेस्वर पिता हजुरलाइ येसु मसिको नाउमा 🙏🙏🙏🙏 हामीलाई सुन्दर जीवन को साथै सुन्दर सुन्दर भजनको लागि र हामी सम्पुर्णलाई सधै सहि सत्य मार्न देखायेर हिन्न सिकाउनु हुने र सम्पुर्ण लाई भजनको लय शब्द तरिका मिलाउनलाई सहज होस भनेर हामी सम्पुर्णको निम्ति येति धेरै मेहनत गरेर आसिसित मिठा मिठा भजन उपलब्ध गराउनु हुने अग्रज आदरणीय sirjiu लाई पर्मेस्वर पिता को भरिपूर्ण आशिष् भैसक्यो येसु मसिको नाउमा र सम्पुर्णलाई पिता को धेरै आशिष् येसु मसिको नाउँमा Amen 🙏🙏🙌🙌
  • @suwalaksmi2523
    मेरो जिबनमा मेल खाने कति मर्मिक गीत मेरो त आशु नै झर्‍यो😥 आज देखि यो मेरो हरेक दु:ख पिडा रोग हरु अन्याय भएर इशु नाममा जाने दिन हो , भोलि देखि मेरो नयाँ जिबन पाउने छ 🙏धन्यवाद पिता पर्मेस्वर्🙏
  • @ishwarpun8292
    परमेश्वर पिता हजुरलाई धन्यबाद यशु मसीहको नाऊमा धेरै राम्रो भजन सर जी धेरै राम्रो भजन अतिनै धेरै ऊत्साहित भजन सुनेर हजरको स्वरमा जादु नै छ जति सुनेनी सुनु सुनु लाग्ने ❤
  • हाम्रा परमेश्वर पिता उहाँलाई नपाउदा र पाएपछि (दु:ख पछि सुख) को जीवन कहानीबाट समेटिएर रचना गर्नु भएको यो भजन सुन्दा,गाउदा मनलाई आनन्द र खुसि मिल्छ।धन्यवाद परमेश्वर पिता हजुरलाई😍😍❤️
  • धन्यवाद पिता प्रमेश्वोर हजुरलाई येसु मसि को नाउँमा 🙏बहुत उत्साहित आत्मीय भजन पिता प्रमेश्वोरलाई हिजोको दिनमा न पाउदा हरेकको जीवन येस्तै थियो | तर आज ढिलै भएनी पिता प्रमेश्वोरले हजारौं को भिड देखि चुनेर ल्याउनु भयो | हाम्रो दुख लिएर आज सुख , शान्ती , आनन्द दिएर आफ्नो अनुग्रह मा राख्नु भको छ | धन्यवाद पिता प्रमेश्वोर हजुरलाई येसु मसिको नाउँमा 🙏 सर ज्यु म्याम ज्यु सम्पुर्ण मा पिता प्रमेश्वोरको भरिपुर्ण आशिष् अनुग्रह शान्ती 🙏
  • अति मन छुने भजन परमेश्वर पिताको ❤️❤️💖💗💖💐💕💐😍😍😘😘😘👌👌🙏🙏🙏
  • एकदम मार्मिक छ यो भजन अति मन अर्छ प्रमेस्वर पितालाई अनगिन्ती धन्नेबाद छ
  • @RanjitSamsere
    मलाई नि सराई नाई मन पर्छ यो भजन परमेश्वरले सबाई को जिबन मा सुख शान्ति समृद्धि राखि रहोस् धन्यवाद परमेश्वर पिता हजुर लाई
  • हामी सम्पुर्ण को जिबन मा मेल खायको भजन अति नै राम्रो छ धन्यवाद पर्मेश्वोर पिता हजुर लाई यशु मसिको नाम मा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
  • @bijaytamang7145
    कति मिठो भजन धन्यबाद पर्मेस्वर पिता लाई यशु मशिहको नाउमा ☺☺
  • नमस्ते परमेश्‍वर पिताको भरिपूर्ण आशिष ❤
  • 🕊️पिता प्रमेश्वरलाई धन्यवाद🙏येशु मसिहको नाऊमा♥️🥰🌹हजुरलाई पनि धन्यवाद👏परमेश्वरको भरिपुर्ण आसिष हजुर तथा हजुरहरुको घर-परिवारमा सदा-सर्वदा रही-रहोस्👏🥰♥️ ♥️🌹🌷🌹आमिन🙏👏♥️🌹🕊️
  • सार्है मिठो भजन ❤धन्यवाद परमेश्वर पिता हजुरलाइ यशु मसिहको नाममा🙏🙏
  • @rinagurung7479
    Jun din bta maile prabhuko xori vani chine tyo din bta mero life ko dukha haru bistari hatiraheko mahasus gareko xu jai pita pramesor🙏
  • 🙏🙏😇😇Thank you so much God bless all of you❤️❤️❤️❤️
  • @hemthapa2069
    नमस्कार 🙏 सर जि पर्मेसोर पिताको भरिपुर्ण आशिष.
  • @Resham98
    धन्यवाद पिता पर्मेश्वर हजुरलाई येशुमसीको नाउमा 🙏🙏
  • @Sheelamagar1
    परमेश्वर पिता धन्यवाद हजुरलाई म लगायत कतिपय जनहरुलाई प्राथना को खाँचो छ त पिता हजुरले पनि बिहान, बेलुका र हरसमय को प्राथना पनि यसरी नै रेकर्ड गरी युट्युवमा राखिदिनु हुन्छ भनी ठूलो अपेक्षा गरेकी छू धन्यवाद पिता🙏🏻🙏🏻
  • Parme swar pitako kripa le hamro nimti upahar dinu vako hajurlai sirji❤❤❤namest